प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वादशी - १२

नागरिक बडापत्र

जिल्ला हुलाक कार्यालय भद्रपुर, झापा

नागरिक वडापत्र

सि.न.

सेवा सुविधाको प्रकार

जिम्मेवार शाखा

प्रकृया

लाग्ने समय

दस्तुर

गुनासो सुन्ने अधिकारी

कैफियत

टिकट विक्री

काउण्टर तथा दर्ता शाखा

माग वमोजिम

५ मिनेट

टिकटको मूल्यानुसार

का . प्र .

न्तरिक तथा वैदेशिक हुलाकवस्तु दर्ता

काउण्टर तथा दर्ता शाखा

प्रेशक तथा प्रापकको ठेगाना र फोन नं. स्पष्ट लेखिएको हुनुपर्ने

१० मिनेट

दररेट पुस्तिकामा लेखिए वमोजिम

का . प्र .

न्तरिक विमा दर्ता

काउण्टर तथा दर्ता शाखा

प्रेशक तथा प्रापकको ठेगाना स्पस्ट लेखी सिलछाप लगाउनुपर्ने

१० मिनेट

दररेट पुस्तिकामा लेखिए वमोजिम का . प्र .

पत्रपत्रिका दर्ता तथा नविकरण

प्रशासन

तोकिएको कागजातसहित असार मसान्तसम्म उपस्थित हुनुपर्ने

१ घण्टा

दर्ता रु २००, नविकरण रु १००, प्रत्येक थप जिल्ला रू १०

का . प्र .

टिभि, केवल तथा एफ ,एम. नविकरण

प्रशासन

,,

१ घण्टा

तोकिए वमोजिम

का . प्र .

टिभि, केवल तथा एफ. एम. रोयल्टि

प्रशासन

पौष मसान्तसम्म

१ घण्टा

एफ.एम. १ % र केवल २ %

का . प्र .

चिठिपत्र पार्सल तथा विमा वितरण

डाँक व्यवस्था

पोष्टवक्स वा हल्कारामार्फत वीमाको हकमा परिचयपत्र देखाउनुपर्ने

७ दिन

निशुल्क

का . प्र .

पोष्टवक्स वितरण तथा नविकरण

प्रशासन

तोकिए वमोजिम

१/२ घण्टा

सानो रू ७५०, मझौला रू १०००, ठूलो रू १५००

का . प्र .

सूचनाको हक कार्यान्वयन तथा अनुगमन सम्वन्धी कार्य

प्रशासन

सूचनाको हक सम्वन्धी ऐन कार्यान्वयन र अनुगमन कार्यविधि २०७१

१ दिन

तोकिए वमोजिम

का . प्र .

१०

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन वापदको भुक्तानी

लेखा तथा प्रशासन

प्रत्येक महिनाको ७ गतेभित्र पत्रिका सहित आवश्यक कागजात पेश गर्नुपर्ने

७ दिन

निशुल्क

का . प्र .

११

विद्युतीय माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन वापदको भुक्तानी

लेखा तथा प्रशासन

तोकए वमोजिम

७ दिन

निशुल्क

का . प्र .

नोट :- अन्य थप आवश्यक जानकारीका लागि कार्यालय प्रमुख समक्ष सम्पर्क गर्न सकिने छ ।