वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व द्वादशी - १२
पुलिन्दा/ पार्शल महशुल दर
सि.नं. |
विवरण |
दर (रु) |
१ |
सतह डाँक |
|
क).पुलिन्दा ( न्यूनतम २ किलोग्रामबाट सुरु हुने ) |
रु. २०० |
|
त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (२० किलोग्राम सम्म) |
रु. ५० |
|
ख).नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सुगम जिल्लामा पठाउने पुलिन्दा ( न्युनतम २ किलोग्रामबाट सुरु हुने ) |
रु १९० |
|
त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको ( २० किलोग्राम सम्म) |
रु ४० |
|
२ |
हवाई डाँक ( हुलाक सेवा विभागको डाँक ढुवानी सम्झौता अनुसारका जिल्लाहरुमा मात्र लागु हुने । |
|
क)हवाई पुलिन्दा ( न्युनतम २ किलोग्रामबाट सुरु हुने ) |
रु २३० |
|
त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (१० किलोग्राम सम्म) |
रु १०० |
|
ख) नेपाल सरकारबाट दुर्गम क्षेत्र घोषित जिल्लाहरुबाट सुगम जिल्लामा पठाउने पुलिन्दा ( न्युनतम २ किलोग्रामबाट सुरु हुने ) |
रु २०० |
|
त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (१० किलोग्राम सम्म) |
रु १०० |
|
३ |
सि.नं. १ र २ बमोजिमको पुलिन्दा महसुल दरमा थप लाग्ने रजिष्ट्रेसन सुल्क |
रु ३० |